२६ जेठ २०८०, शुक्रबार
साङ्केतिक तस्वीरटेक्सास – अमेरिकाको टेक्सास राज्यको सर्फसाइड पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि ...
२६ जेठ २०८०, शुक्रबार
साङ्केतिक तस्वीरटेक्सास – टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि १८ वर्षका ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरसारी पुल — अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरहैदरावाद — भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोअरोप लगाएका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा ...
२४ जेठ २०८०, बुधबार
एजेन्सी— युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध फुटेको छ । रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध बमबारीका कारण भत्किएको हो । उक्त बाँध फुट्दा ८० हजार मानिस विस्थापित भएका छन् भने अन्य १६ ...
२४ जेठ २०८०, बुधबार
एजेन्सी— युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध फुटेको छ । रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध बमबारीका कारण भत्किएको हो । उक्त बाँध फुट्दा ८० हजार मानिस विस्थापित भएका छन् भने अन्य १६ ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीर : आरियाना न्युज फैजाबाद– अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन ...
२२ जेठ २०८०, सोमबार
इस्तानबुल — अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण गरेको छ । यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । ...
२२ जेठ २०८०, सोमबार
काबुल — अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना ...
२१ जेठ २०८०, आइतबार
तस्वीरः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।ढाका — बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले “लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले“ बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ । “हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई ...