२९ जेठ २०८०, सोमबार
तस्वीरः आपतकालीन कामदारहरू घटनास्थलमा सिड्नी — अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको ...
२९ जेठ २०८०, सोमबार
अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । प्रहरीले जनाए अनुसार सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट ...
२९ जेठ २०८०, सोमबार
रियाद — साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि विजेता नोभाक जोकोभिच ।सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि जितेका छन् । यो जितसँगै तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ३६ वर्षीय जोकोभिच सर्वाधिक ग्राण्डस्लाम ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरअस्ताना — पूर्वी कजाकिस्तानको अबाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८०० भन्दा बढी मानिस परिचालित ...
२८ जेठ २०८०, आइतबार
इस्लामावाद—पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ...
२८ जेठ २०८०, आइतबार
स्टकहोम – स्वीडेनको राजधानी स्टकहोममा गोलावारी हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते ...
२७ जेठ २०८०, शनिबार
फाइल तस्वीरबोगोटा — विमान दुर्घटना परी हराइ रहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ । बालबालिका बोकेको ...
२७ जेठ २०८०, शनिबार
लन्डन – बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । संसद्लाई गुमराहमा राखेको आरोपमा सजाय पाउने जानकारी पाएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद् पदबाट राजीनामा दिनुभएको हो । तत्कालै लागू हुने ...
२६ जेठ २०८०, शुक्रबार
साङ्केतिक तस्वीरइस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रदेशको माथिल्लो ...