०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु

अन्तर्राष्ट्रिय

अत्यधिक गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँदिल्ली — भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको ...

कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना हुने

दोहा — कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् । कतार न्यूज ...

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता

एजेन्सी —नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ...

पूर्वी पञ्जाब प्रान्तमा यात्रुवाहक बस दुर्घटना, १४ जनाको मृत्यु, २० भन्दाबढी घाइते

इस्लामावाद — पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल ...

तस्करीविरुद्धको कारबाहीमा दुई हजार वर्ष पुरानो मूर्ति बरामद

इस्तानबुल — टर्कीएको प्रहरीले पश्चिमी शहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करहरू विरुद्ध कारबाही गर्ने क्रममा २,००० वर्ष पुरानो मूर्ति कब्जा गरेको छ । अनादोलु एजेन्सीले शनिबार जनाएअनुसार प्रहरीले इज्मिरको काराबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको ...

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध

फाइल तस्वीरपेरिस — लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको बाहेक ढिलो सुत्ने र ढिलो उठ्ने व्यक्तिको छिटो सुत्ने र छिटो उठ्ने व्यक्तिको भन्दा कम उमेरमै मृत्यु हुने सम्भावना ...

भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर

फाइल तस्वीरवासिङ्टन डीसी — अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा ...

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

तस्वीर : सिरिल रामाफोसा दक्षिण अफ्रिकी राष्ट्रपति ।कीएभ — दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन प्रस्थान गर्नुभएको छ । रूसी समकक्षी भ्लादिमिर ...

आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित

फाइल तस्वीरगुवाहाटी — आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको ...

नानजिङबाट दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा सुरु

फाइल तस्वीरनानजिङ — पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । चिनियाँ भन्सार कार्यालयलको जानकारी अनुसार पूर्वी चिनियाँ शहर ...