०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु

अन्तर्राष्ट्रिय

दुई हजारभन्दा बढी अफगान शरणार्थीहरु स्वदेश फिर्ता

फाइल तस्वीरः अफगानिस्तानको शरणार्थीकाबुल — अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत् छिमेकी देश इरानबाट कुल दुई हजार एक सय छ जना अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । “इरानमा शरणार्थीका रूपमा ...

‘रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’ : भारतका रेलमन्त्री अश्विनी

नयाँदिल्ली — भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताउँनु भएको छ । “यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् ...

चिनियाँ विदेशमन्त्री ग्याङद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

बेइजिङ— चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउनु हुँदै विदेशमन्त्री छिन ग्याङले त्यस ...

जासुसी उपग्रह प्रक्षेपण असफल

सोल — प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसीएनए०ले जनाएको छ । उत्तर कोरियाको नेशनल एरोस्पेस ...

काजाकिस्तान गणतन्त्रले इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

काजाकिस्तान — काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् । काजाकिस्तानमा विगत दुई दशकदेखि ...

विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु, एक घाइते

काबुल — अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जना तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ । विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको ...

गणतन्त्रको विकल्प सदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड

देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय ग¥यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण ...

घानामा डुङ्गा दुर्घटना, पाँच जनाको मृत्यु, कयौं बेपत्ता, खोजी कार्य जारी

आक्रा – घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा ...

अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिञ्जरबीच भेटवार्ता

फाइल तस्वीरवासिङ्टन — संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरसँग भेट गर्नुभएको छ । चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा. किसिन्जरलाई उहाँको एक सयौं जन्मोत्सवको शुभकामना ...

विष्फोटमा परी चार जनाको मृत्यु, नौ घाइते

इस्लामावाद — पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते ...