२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

होन्डुरसमा नरसंहार, १९ को मृत्यु

टेगुसिगाल्पा, जेठ ८ गते । उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि देश फेरि सङ्गठित अपराध र गिरोह हिंसाको चपेटामा परेको छ । प्रतिद्वन्द्वी ...

मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

इरानी विदेशमन्त्रालयका प्रवक्ता बाघाईतेहरान, जेठ ७ गते । इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । उक्त कुराको खुलासा इरानी विदेशमन्त्रालयका प्रवक्ता बाघाईले गर्नुभएको हो । “अहिले हाम्रो ...

अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

नयाँदिल्ली, जेठ ७ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। “महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा ...

सशस्त्र विद्रोहीसँग सम्बन्ध राखेको आरोपमा इरानद्वारा दुई जनालाई फाँसीको सजाय

तेहरान, जेठ ७ गते । इरानले बिहीबार सशस्त्र विद्रोह र “पृथकतावादी आतङ्कवादी समूह“ को सदस्यता लिएको र उनीहरुसँग सम्बन्ध बनाएको आरोपमा दुई जनालाई फाँसी दिएको छ । गत फेब्रुअरीमा इजरायल र अमेरिकाबीच द्वन्द्व सुरु भए ...

गाजामा भएको इजरायली आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु

गाजा, जेठ ७ गते । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा भएको इजरायली गोलीबारी र ड्रोन आक्रमणबाट चार प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ । राफाहको अल–मवासीको इजरायली सेनाद्वारा नियन्त्रीत क्षेत्रमा भएको आक्रमणमा दुई ...

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

दुबई, जेठ ७ गते । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ ...

उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

नयाँदिल्ली, जेठ ७ गते । उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने ...

बेलायतमा जलवायु सङ्कट गहिरिँदै, पूर्वाधार विस्तारमा जोड

बेलायत, जेठ ७ गते । हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन् । बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम, विनाशकारी बाढी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढिरहेका छन् । विज्ञहरूका अनुसार मौसमसम्बन्धी यस्ता ...

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

तेहरान, जेठ ७ गते । इरानले संयुक्त राज्य अमेरिकासँग सन्देश आदानप्रदानको प्रक्रिया पाकिस्तानमार्फत निरन्तर जारी रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको जानकारी ...

राष्ट्रसङ्घद्वारा इरान र पाकिस्तानबाट फर्केका अफगान नागरिककालागि “आरपिएआर” योजना सुरु

काबुल, जेठ ७ गते । संयुक्त राष्ट्र सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एनजिओ साझेदारहरूसँग मिलेर इरान र पाकिस्तानबाट अफगान फर्केका अफगानहरुका लागि व्यवस्थापन गर्ने योजना (आरपिएआर) सुरु गरेको जनाएको छ । जसको सञ्चालनको लागि कुल ५२ ...