१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

अन्तर्राष्ट्रिय

हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त

फाइल तस्वीरफैजाबाद — अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । प्रान्तको कोफाब जिल्लामा बुधबार गएको ...

चमेराको जीवनचक्र सङ्कटमा

जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ ...

ताजकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प, चीनमा समेत धक्का महशुस

प्रतिकात्मक तस्वीर ताजकिस्तान — चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा विनाशकारी भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पको ...

दक्षिण कोरियाको प्रजनन दर घट्दो

फाइल तस्वीरसोल — दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको हो । सन् २०२१ मा कुल ...

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

फाइल तस्वीरवासिङ्टन — फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा ...

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

तस्वीर- केटीएलए एजेन्सी — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । अलमेडा ...

धातु उत्पादन कारखाना विस्फोट हुँदा एकको मृत्यु, १३ जना घाइते

फाइल तस्वीरवासिङ्टन — अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा ...

टर्कीमा पुनः शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु, २ सय १३ घाइते

टर्कीए — टर्कीमा फेरि शक्तिशालि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको हताय प्रान्तमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ । भूकम्पको ...

पटका विस्फोट हुँदा चार जनाको मृत्यु, दर्जनौं घाइते

जाकार्ता — इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य ...

जलवायु परिवर्तनको क्षतिको जोखिममा अमेरिका र चीन

पेरिस — अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा उल्लेख ...