१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरदुबई — युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ । अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरहेरात — अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र ...
१७ फागुन २०७९, बुधबार
सोमालिया — राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि ...
१७ फागुन २०७९, बुधबार
ग्रीस — ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुईवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । मङ्गलबार साँझ उत्तरी ग्रीसमा दुर्घटनाको भएको हो। दुर्घटनास्थलमा ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरबेइजिङ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकतम सहयोगीका रुपमा चिनिने बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा चीन पुग्नुभएको छ । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति लुकासेन्को चीनको भ्रमणमा जानुभएको हो । युक्रेन ...
१६ फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर नयाँदिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरइस्लामवाद — पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताउनुभएको छ । उहाँले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने ...
१५ फागुन २०७९, सोमबार
टोकियो – जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट चारसय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताउनुभयो ...
१५ फागुन २०७९, सोमबार
साङ्के्तिक तस्वीर अङ्कारा — पूर्वी टर्किएमा सोमबार आएको ५ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा ...