०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल ★   महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह ★   आजका लागि विदेशी मुद्राको विनिमयदर ★   स्थानीय आफैँले बनाउन थाले खोलामा पुल ★   ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो ★   प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   बुल्दीखोलामा पुल निर्माण ★   आजको मौसमः पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

अन्तर्राष्ट्रिय

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

बेइजिङ — चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । ...

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १ हजार २ सय पुग्यो– सेना

इजराइल– हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । ...

आपराधिक गिरोहको नियन्त्रणमा रहेका मलेसियाली र ताइवानीहरूको पेरु प्रहरीद्वारा उद्धार

लिमा — पेरु प्रहरीले बन्धक बनाई जबर्जस्ती फिरौती लिने ताइवानी आपराधिक सङ्गठनबाट बन्धक बनाइएका ४४ जनाको उद्धार गरेको सोमबार बताएको छ । आफूलाई प्रहरी वा न्याय अधिकारीका रूपमा देखाएर ती विदेशीहरूलाई मलेसियाली र ताइवानी कम्पनीहरूबाट ...

बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले गर्यो विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता

बेइजिङ — चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । ...

घुस लिएको आरोपमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

बेइजिङ — चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । सत्ताधारी कम्युनिस्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका ...

रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ

किएभ — युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको ...

विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा परी २९ जनाको मृत्यु, दर्जनौँ घाइते

बैंङ्कक — उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । म्यान्माको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक ...

भारी वर्षाका कारण एकहत्तर हजारभन्दा बढी मानिसहरू प्रभावित

फाइल तस्वीरकोलेम्बो — श्रीलङ्कामा भारी वर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ । बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण ...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गोल्डिनलाई

स्टकहोम — महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार ...

गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

गाजा — प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर ...