१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

अन्तर्राष्ट्रिय

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

फाइल तस्वीरक्वालालम्पुर — मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका ...

उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण

फाइल तस्वीरसियोल — संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समूद्रको पूर्वी क्षेत्रमा ...

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

फाइल तस्वीरटोकियो — नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको हो ...

शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा फर्किने

बेइजिङ — चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेनझोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सीएमएसएले सोमबार ...

अमेरिकासँग बन्दी साटासाटको सहमति भएको इरानको भनाई

तेहरान — इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको साटासाटको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ । ...

सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई

सार्कका नवनियुक्त महासचिव गुलाम सरवर, फाइल तस्वीर काबुल — दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ । सार्क ...

सैनिकमाथि गोली प्रहार गरेपछि तीन जना प्यालेष्टिनी मारिए

फाइल तस्वीरनाब्लस — आज भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ । “तीन ...

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

काराकस — भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो । ‘अमेरिकी साम्राज्यवाद पतन उन्मुख ...

तालिवानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा परी मृत्यु

काबुल — उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ । बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन् ...

चार देशको बैठकको इरानद्वारा स्वागत

फाइल तस्वीरदमास्कस — इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत ...