०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा संवाद सम्पन्नः हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल ★   जलवायु न्यायः नेपालको पीडा र विश्वको दायित्व ★   ‘स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ’: मुख्यमन्त्री पाण्डे ★   जलवायु वित्तीय प्रतिबद्धता कार्यान्वयनमा जोड ★   भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण ★   समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन ★   ‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु ★   अपडेटः गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु ★   गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार स् प्रधानमन्त्री नेतन्याहुको कार्यालय ★   हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा ★   अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा ★   प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट ★   हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफलः परराष्ट्रमन्त्री ★   नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो ★   ‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’: परराष्ट्र सचिव ★   ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ ★   दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा ★   ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित ★   मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ ★   लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

अन्तर्राष्ट्रिय

बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढी नयाँ लगानी गर्नेे घोषणा

बेइजिङ — चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा ...

गाजा अस्पतालमा हवाई आक्रमणः सया प्यालेस्टाइनीहरूको मृत्यु

फाइल तस्वीरगाजा — गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले ...

इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्ताव सुरक्षा परिषद्माद्वारा अस्वीकृत

न्युयोर्क मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो । ...

दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक ‘आतङ्कवादी’को प्रहरीद्वारा गोली हानी हत्या

ब्रसेल्स — दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गर्नुभएको छ ...

सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार

नयाँदिल्ली — भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ । ...

एप्पलका सिइओ कुकको अचानक चीन भ्रमण

फाइल तस्वीरबेइजिङ — एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गर्नुभएको छ । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उहाँको चीन भ्रमण भएको हो । विबो सामाजिक सञ्जाल प्लेटफर्ममा ...

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेटवार्ता

बेइजिङ — चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुनुहुन्छ । ...

गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार

जेरुसेलम — विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म ...

राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा गाजा क्षेत्रमा मानवीय पहुँचका लागि आह्वान

एजेन्सी — सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न आह्वान गर्नुभएको छ । जोर्डन, पश्चिम किनार र ...

उत्तर पश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भीडन्तमा छ जना आतङ्ककारीसहित एक सैनिकको मृत्यु

इस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा छ जना आतङ्ककारी र एक जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । मिडिया शाखा इन्टर सर्भिसेज ...