०७ असोज २०८१, सोमबार
भर्खरै
★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा

अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिद्वारा विकासको नयाँ ढाँचा स्थापना गर्न जोड

फाइल तस्वीरबेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड ...

युक्रेनले किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने

युक्रेन — युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने सरकारले मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त गरेको हो । रुसले आक्रमण गरेको करिब ...

सुडानि शरणार्थीका लागि सहयोग माग

खार्तोम — सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या ...

घरको छाना खसेर दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु, १८ जना घाइते

एजेन्सी — अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित ...

ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारोद्वारा छ महिने भिसा दिन आग्रह

ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारो, फाइल तस्वीर रियोदिजेनेररियो — ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले अमेरिका सरकारसमक्ष आफुलाई छ महिनाका निम्ति प्रवेशाज्ञा प्रदान गर्न अनुुरोध गर्नुभएको छ । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उहाँ तत्काल स्वदेश फर्कने सम्भावना ...

मस्जिदमा विस्फोट, ९० जनाको मृत्यु, १ सय ५० भन्दा बढी घाइते

पाकिस्तान — उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन । ...

कोभिड १९ :अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

जेनेभा — विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो । कोभिड १९ बाट ...

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

त्रिपोली — गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी ...

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

संयुक्त राष्ट्रसङ्घ — हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई ...

पेशावर शहरस्थित एक मस्जिदमा बम विस्फोट, कम्तिमा १७ जनाको मृत्यु

एजेन्सी — पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा सोमबार विस्फोट भएको छ । नमाजको समयमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई जनाएका छन् । पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा.आजमका अनुसार पुलिस लाइनस्थित मस्जिदमा सोमबार दिउँसोको नमाजका ...