१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

अन्तर्राष्ट्रिय

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा

फाइल तस्वीररियाद — साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र ...

बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगानी विदेशीन बाध्य

अफगानिस्तान — तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ । त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा ...

अमेरिकामा आँधीः २६ जनाको मृत्यु, कैयौँ घाइते

फाइल तस्वीरविनी (अर्कान्सास) — संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने ...

मध्यअमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइते

फाइल तस्वीरवाशिङ्टन — मध्यअमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइतेभएको छ भने कैयौँ घाइते भएका छन् । मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएको जनाइएको हो। अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई ...

क्यानडा–अमेरिका सीमामा थप २ शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ

फाइल तस्वरिओटावा — क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छ वटा शव फेला परेको जनाइएको हो । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका ...

भारतमा पुनः कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

फाइल तस्वीरनयाँ दिल्ली — भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको हो । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै ...

ताइवानी राष्ट्रपति वेन न्युयोर्कमा, सभामुख केभिन म्याकाथीसँग भेट गर्ने

राष्ट्रपति साई इङ वेनन्युयोर्क — ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क पुग्नु भएको छ । स्वदेश फर्कनेक्रममा राष्ट्रपति वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । ...

मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु

फाइल तस्वीर नयाँदिल्ली — भारतमा मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । रामनवमी पर्व मनाउन भेला भएका भक्तजनहरु मन्दिरको इनारमा खसेर मृत्युभएको हो । भारतीय सञ्चारमाध्यमहरुले भारतीय प्रहरीको हवालादिंदै घटनास्थलबाट एक दर्जनभन्दा ...

बुन्डेस्टागलाई सम्बोधन गर्दै बेलायतका राजा चाल्र्स तृतीय

बेलायत —रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत ...

ताइवानी राष्ट्रपतिलाई चीनको चेतावनी

राष्ट्रपति साई इङ वेन, फाइल तस्वीरताइपेई — चीनले ताइवानका राष्ट्रपतिलाई संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई नभेट्न भन्दै चेतावनी दिएको छ । अमेरिकाको भ्रमणमा निश्किएकी ताइवानी राष्ट्रपति साई इङ वेनलाई त्यहाँको प्रतिनिधिसभाका सभामुखलाइ ...