०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा ★   अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा ★   प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट ★   हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफलः परराष्ट्रमन्त्री ★   नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो ★   ‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’: परराष्ट्र सचिव ★   ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ ★   दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा ★   ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित ★   मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ ★   लमजुङको गुरुङ बस्तीमा घाटु रौनक ★   प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई ★   पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल ★   महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह ★   आजका लागि विदेशी मुद्राको विनिमयदर ★   स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

अन्तर्राष्ट्रिय

बिहारमा यात्रुवाहक रेल दुर्घटना, चार जनाको मृत्यु, कयौँ घाइते

नयाँदिल्ली — भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे ...

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव

बर्लिन — हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको हो । ...

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

किर्गिजस्तान — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । ...

गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग आइसीआरसी सम्पर्कमा

जेनेभा — रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० ...

युरोपमा ६५ वर्षमाथि उमेर समूहको सङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी

कोपेनहेगन — नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरूको चेतावनी दिँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०२४ सम्ममा युरोपमा ६५ वर्षमाथि उमेर समूहको जनसङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी हुने बताएको छ । ...

रुस–युक्रेन युद्धपछि जेलेन्स्कीको पहिलो नाटो भ्रमण

फाइल तस्वीर ब्रसेल्स — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले त्यस्तो ...

आतङ्कवादविरोधी कारवाहीमा परी दुई जनाको मृत्यु, हतियार र गोलाबारुद बरामद

इस्लामावाद — पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारवाहीमा दुई आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको ...

इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

अङ्कारा — टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताउनुभएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ । ...

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

क्यानबेरा — जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ । उहाँका अनुसार पत्रकार चेङ लि आफ्ना दुई ...

अफगानिस्तानमा गयो ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

काबुल — अफगानिस्तानमा आज बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थान एनसीएसले उल्लेख ...