१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर वासिङ्टन — रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै हुनुहुुन्छ । युक्रेन युद्धको ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर नेभाडा —अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना ...
१३ फागुन २०७९, शनिबार
माली — मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन्। बिहीबार दिउँसो कानीबोन्जोन गाउँमा आगजनी ...
१३ फागुन २०७९, शनिबार
किएभ — युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको हो । दोस्रो विश्वयुद्धपछि ...
१२ फागुन २०७९, शुक्रबार
एजेन्सी — बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो । संसारको गरिब मध्येको ...
१२ फागुन २०७९, शुक्रबार
नयाँदिल्ली — मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा ...
१२ फागुन २०७९, शुक्रबार
बेइजिङ — चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरहोहोट — उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरइस्लामावाद — पाकिस्तानी प्रहरीले देशको उत्तरपश्चिमी लक्की मारवत जिल्लामा भएको मुठभेडमा छ जना आतङ्ककारीलाई मारेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएअनुसार प्रहरीको काउन्टर टेररिज्म विभागका कर्मचारीले बिहीबार बिहान उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरमनिला — फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको ...