०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय

ट्वीटर प्रमुखबाट राजीनामा दिन मस्कलाई सुझाव

फाइल तस्वीर न्युयोर्क – ट्विटर इंकका प्रयोगकर्ताले इलोन रिभ मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन् । मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन् । यसअघि ...

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी – उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । सीउलको सेनालेजनाए अनुसार प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि उत्तर कोरियाले हिजो आइतवार व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ...

प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड सङ्क्रमणदर बढ्दै, अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षा लिन आदेश

साङ्घाइ – कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । साङ्घाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने ...

अमेरिकामा शक्तिशाली भूकम्प

साङ्केतिक तस्वीर टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शक्तिसाली भूकम्प गएको खबर छ । टेक्सासबाट करिब २२ किलोमिटर उत्तर पश्चिममा झण्डै आठ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । सो स्थानमा ५ ...

भारतले गर्यो ब्यालेस्टिक मिसाइलको सफल परीक्षण

एजेन्सी – भारतले ब्यालेस्टिक मिसाइकल परीक्षणबाट सफलता हाँसिल गरेको छ । भारतीय सञ्चार माध्यमहरुले पाँच हजार किलोमिटर क्षमताको मिसाइलको सफल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन् । सो मिसाइल परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही ...

विषालु रक्सी सेवले ४३ जनाको मृत्यु, बिक्री वितरणको आरोपमा १ सय २६ जना पक्राउ

साङ्केतिक तस्वीरबिहार – भारतमा विषालु रक्सी खाँदा ४३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मदिरा निषेधित बिहारको सारण जिल्लामा विषालु रक्सी सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो । मसरक ...

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको निधन

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ । कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार ...

चुरोट खरिदमा आजीवन प्रतिबन्ध, चुरोट किन्न ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्ने

तस्वीर– रोयटर्स न्युजिल्याण्ड – न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य (धूम्रपान) पदार्थलाई चरणबद्ध रूपमा नियन्त्रण ...

क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा परी दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

एजेन्सी – अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । ब्रिस्बेनबाट २७० किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा भएको सो घटनामा सर्वसाधारणसहित दुई प्रहरी अधिकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । एउटा ...

एक क्याफेमा अन्धाधुन्ध गोली, प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु

प्रतिकात्मक तस्वीरटोकियो – रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो ...