१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय

टर्किएमा गएको विनासकारी भूकम्पमा परी २३ हजार बढीको मृत्यु

फाइल तस्वीर टर्किए— सोमबार गएको भूकम्पले टर्किएमा ठूलो मानवीय क्षति भएको छ । टर्किर्एको पूर्वी क्षेत्र र छिमेकी सिरियामा गएको भूकम्पमा परी २३ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । भूकम्पका कारण हजारौं मानिसहरु घाइते भएका ...

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

फाइल तस्वीरनयाँ दिल्ली — भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले जनाएको हो । एक सय २० ...

थप हतियार उपलव्ध गराउन राष्ट्रपति जेलेन्स्कीको आग्रह

किभ — राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको छ । फ्रान्सेली ...

टर्कीए भूकम्पः हालसम्म २१ हजार जनाको मृत्यु, दशौँ हजार घाइते

टर्कीए — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको ...

बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

फाइल तस्वीरलन्डन — युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको हो ...

टर्की भूकम्पः मृत्यु हुनेको सङ्ख्या १५ हजार पुग्यो, हजारौं मानिस घरबारविहिन

टर्की र सिरिया भूकम्पले भत्तिएर घरहरु, फाइल तस्वीर टर्की – टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजारभन्दा बढी पुगेको छ । भूकम्पबाट टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब ...

टर्की भूकम्पः नौं हजार पाँच सयभन्दा बढीले ज्यान गुमाए, हजारौं घाइते

टर्कीको विनासकारी भूकम्प, फाइल तस्वीर सोमबार बिहान टर्कीको दक्षिणी र छिमेकी सिरियामा भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसारहालसम्म टर्कीमा सात हजार एक सय आठ ...

नेता किम जोङद्वारा युद्ध अभ्यास विस्तार गर्न निर्देशन

सोल —उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले ...

इजरायली आक्रमणहरूबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो, इजरायली सेनाद्वारा एक किशोरको हत्या

फाइल तस्वीर नाब्लस — इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा ...

टर्कीमा भूकम्पले ठुलो क्षति, पाँच हजारको मृत्यु

फाइल तस्वीर अदना (टर्कीए) — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै ...