०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

अन्तर्राष्ट्रिय

ड्यानियल आँधीका कारण भीषण बाढी, एक सय पचास जनाको मृत्यु, सार्वजनिक एवं निजी सम्पत्तिको व्यापक विनाश

फाइल तस्वीरलिबिया — भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार लिबियाको बेन्गाजीस्थित डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको ...

मोरक्को भूकम्प: दुई हजार १ सय २२ जनाको मृत्यु, दुई हजार ४ सय २१ जना घाइते

फाइल तस्वीरअमिजमिज — मोरक्कोको गृह मन्त्रालयले आइतबार मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि गरेको छ । सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १ सय २२ ...

उत्तर कोरियाली नेता किम ‘रूस प्रस्थान’, किम पुटिनलाई भेट्न रूसको भ्लादिभोस्तोक जाने सम्भावना

सियोल — उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले एक अधिकारीलाई उद्धृत गर्दै नेता किम जोङ उनको रेल रूस प्रस्थान गरेको उल्लेख गरेको हो । अन्तर्राष्ट्रिय ...

भियतनाम एयरलाइन्स र बोइङबीच सात अर्ब ८० करोड डलरको सम्झौता

हनोई — भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको छ । ह्वाइट हाउसले आज सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेको हो । हनोईमा भएको ...

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच द्विपक्षीय वार्ता

नयाँदिल्ली — साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, ...

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु, ४६ जना बेपत्त

फाइल तस्वीरसाओ पाउलो — ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा ...

एकताको भावना प्रवर्द्धन गर्न जी २० सफल भयो : रुस

फाइल तस्वीरनयाँदिल्ली — रूसले नयाँदिल्ली शिखर बैठकबाट करिब एक सय देशमा सदस्यता विस्तार गरेको अन्तरसरकारी सङ्गठन जी २० को १८ औँ शिखर बैठक औद्योगिक एवं आर्थिक रुपमा कम विकसित देशबीच एकता र सहकार्यको भावना प्रवर्द्धन ...

अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

नयाँदिल्ली — सदस्य सङ्ख्याका हिसाबले सम्भवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलनपछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ ...

हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु,दर्जनौं घाइते

फाइल तस्वीरसुडान — सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् । सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक ...

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

नयाँदिल्ली — चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको हो । भारतको नयाँदिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका ...