१९ फागुन २०७९, शुक्रबार
मस्को — रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गर्नुभएको छ । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो । ‘वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, ...
१९ फागुन २०७९, शुक्रबार
लेबनान — दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले विश्वमा महिला समानता कायम गर्न र यसका लागि ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरब्यूनस आयर्स — अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरएथेन्स — मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरसिड्नी — यहाँ एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरसोल — प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरक्वालालम्पुर — मलेसियामा फेरि भीषण बाढी आउनाले गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरमनिला — मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । कर्णेल ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरनयाँ दिल्ली — शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र अमेरिका–चीन तनावका कारण जी ...