१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा

अन्तर्राष्ट्रिय

पनडुब्बी सम्झौताले घातक परिणाम निम्त्याउने चेतावनी

सिड्नी —अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी ...

मालावी : ‘फ्रेडी’ चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २५ पुग्यो

मालावी —दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २५ पुगेको छ । विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले आज बुधबार गरेको पछिल्लो अपडेटमा ७ सय ७ जना घाइते भएको ...

पूर्वप्रधानमन्त्रीका समर्थक र प्रहरीबीच झडप

पूर्वप्रधानमन्त्री इमरान खान, फाइल तस्वीर,कराँची — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ । पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्न आएका प्रहरी र उहाँका समर्थकबीच झडप ...

होन्डुरसद्वारा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा

होन्डुरस राष्ट्रपति जिओमारा क्यास्ट्रो, फाइल तस्वीर तेगुसिगल्पा — होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिनुभएको हो । ...

मलावी र मोजाम्बिकमा भीषण चक्रवात, दुई सय १० जनाको मृत्यु, एक सय आठ घाइते

मलावी — दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । ...

आगामी विश्वकप फुटबलमा चार/चार टिमको १२ समूह बनाइने फिफाको निर्णय

काठमाडौं — आगामी चार वर्ष पछि अर्थात् सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताको टिम समूहगत पुरानै परिपाटीलाई निरन्तरता दिने भएको छ । प्रत्येक समूहमा चारवटा टिमलाई समावेश गर्दै आएको फिफाले आगामी प्रतियोगिताको समूहचरणमा पनि ...

विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हटाइयो

बेइजिङ — चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ ...

चिनियाँ कम्युनिस्ट पार्टी र विश्व राजनीतिक दलहरूबीचको छलफल बुधबार हुने

बेइजिङ् — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव ...

डुङ्गा पल्टिँदा ३० जना आप्रवासी बेपत्ता, १७ को उद्धार

फाइल तस्वीर रोम— लिबियामा डुङ्गा पल्टिँदा करिब ३० जना आप्रवासी बेपत्ता भएका इटालीको तटरक्षक बलले जनाएको छ । समुद्रमा डुबेका १७ जना आप्रवासीको उद्धार गरिएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको ...

युक्रेन युद्धका कारण युरोपेली हतियारको आयात दोब्बरले वृद्धि

फाइल तस्वीरस्टकहोम — विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार ...