२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान, जेठ १४ गते । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एशियाली शेयर बजारमा गिरावट आएको छ । मध्यपूर्व युद्धविराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा ...

इजरायल–हिजबुल्लाह सङ्घर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल, जेठ १४ गते । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक हिजबुल्लाहको ड्रोन आक्रमणमा एक सैनिकको मृत्यु भएको छ। यससँगै इरान समर्थित समूहसँग जारी युद्धमा मारिने इजरायली सैनिकहरूको संख्या २४ पुगेको छ। सेनाका ...

भारतको बिहारमा डुङ्गा दुर्घटना,३ जनाको मृत्यु, ५ बेपत्ता

नयाँदिल्ली, जेठ १४ गते । भारतको पूर्वी राज्य बिहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो। राजधानी पटना नजिकै ...

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

वासिङ्टन, जेठ १४ गते । रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन ...

अस्ट्रेलियामा मुद्रास्फीति दर घटेर ४.२ प्रतिशतमा

सिडनी, जेठ १३ गते । अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर घटेर अप्रिल २०२६ मा ४.२ प्रतिशतमा पुगेको छ। यसअघि मार्च महिनामा यो दर ४.६ प्रतिशत रहेको थियो। सरकारी तथ्याङ्कअनुसार मुद्रास्फीतिमा केही कमी आए पनि आवास र ...

इरानबाट १० भारतीय नाविक रिहा

मुम्बई, जेठ १३ गते । जुलाई २०२५ मा तेल ट्याङ्करमा इरानमा पक्राउ परेका दस जना भारतीय नाविकहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको समुद्री ढुवानी क्षेत्रका अधिकारीहरूले मङ्गलबार राति जानकारी दिएका छन् । निरन्तर कूटनीतिक संवाद ...

नासाद्वारा चन्द्रमाको सतहमा मानव वस्तिका लागि चन्द्र आधार योजना सार्वजनिक

वासिङ्टन, जेठ १३ गते । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै दिगो मानव बस्ति स्थापना गर्ने योजनाहरूको रूपरेखा प्रस्तुत गरेको छ । वासिङ्टनमा रहेको आफ्नो मुख्यालयमा आयोजित ...

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले बनायो नयाँ इबोला खोप

मस्को, जेठ १३ गते । अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त ...

इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान

तेहरान, जेठ १३ गते । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गर्नु भएको छ । ...

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

तेल अविव, जेठ १३ गते । इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन ...