०७ जेठ २०८०, आइतबार
काबुल — अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः जी–सेभेनको शिखर सम्मेलनमा उपस्थित नेताहरु ।हिरोसिमा — जापानमा भइरहेको जी–सेभेनका नेताहरुको शिखर सम्मेलनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने भएको छ । जापानको हिरोसिमामा जारी जी–सेभेनको शिखर सम्मेलनले गतवर्षदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमाथि ...
०६ जेठ २०८०, शनिबार
जेनेभा — संयुक्त राष्ट्रसङ्घले विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको जनाएको छ । डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेका अनुसार ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेका हुन् ।संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले ...
०५ जेठ २०८०, शुक्रबार
आगरा (भारत) — दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरमनिला — एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका ...
०४ जेठ २०८०, बिहिबार
इस्लामावाद — पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरनेपिट — म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका हुन् ...
०३ जेठ २०८०, बुधबार
काठमाडौँ – जापानको सेन्दाईमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ । सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो । ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरब्राटिस्लाभा — स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्वस्था र अमनचैन ल्याउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा ...
०२ जेठ २०८०, मङ्गलबार
वेलिङ्टन — न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी भएको छ । आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता पनि भएका प्रहरीले जनाएको छ । प्रहरीले दिएको ...