१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु ★   स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

अन्तर्राष्ट्रिय

फुकुसिमा रेडियोधर्मी पानी महासागरमा खसालेको भन्दै चीन र दक्षिण कोरियाद्वारा विरोध

तस्वीर: एएफपीनामी — जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ । चीन र दक्षिण कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा रेडियोधर्मी पानी प्रशान्त महासागरमा खसालेको हो लगभग पाँच सय ...

भारतको सबैभन्दा जेठो बिजुलीप्रसादको निधन

फाइल तस्वीरगुवाहाटी — भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसादको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । विश्वको सबैभन्दा बूढो मध्येको एक हात्ती बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया ...

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय

फाइल तस्वीरब्याङ्कक — थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो । ...

विकासोन्मुख राष्ट्रका पक्षमा लाग्न छैटौँ ब्रिक्स मिडिया फोरमको आह्वान

फाइल तस्वीरजोहानेसबर्ग — विकासोन्मुख देशका पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तरराष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित ...

सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न

फाइल तस्वीरकुन्मिङ — सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन ...

हेलिकोप्टर दुर्घटनामा २४ नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु

फाइल तस्वीरअबुजा — नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको हो । ...

सिङ्गापुरको राष्ट्रपतीय निर्वाचनका लागि तीन जना उम्मेदवारहरु योग्य

फाइल तस्वीरसिङ्गापुर — सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उमेद्वार योग्य देखिएका छन् । सिङ्गापुरको निर्वाचन समितिले आज वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय ...

हाइटीमा दुई प्रहरीसहित तीस जना मारिए

फाइल तस्वीरहाइटी — क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको हाइटीमा दुई आपराधिक समूहबीच झडपहुँदा दुई जना प्रहरीसहित ३० ...

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

फाइल तस्वीरत्रिशुर — केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिएको छ । बस पल्टिँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा ...

कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

फाइल तस्वीरस्टकहोम — स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँ आक्रोशित भएको छ । मुस्लिम दुनियाँ आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको हो । यो स्तर उच्च खतराबाट बढाइएको ...