०४ माघ २०८०, बिहिबार
फाइल तस्वीरइस्लामावाद — तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेकोे छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीर इस्लामावाद — इरान र पाकिस्तानबीचकोे हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण पाकिस्तानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीर बैंङ्कक — थाइल्याण्डको मध्यक्षेत्रमा एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु छ । विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो । स्थानीय उद्धार ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीर : डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुज कोपेनहेगन — विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । डब्ल्यूएचओका ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीर बेइजिङ — चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा पाँच दशमलव दुई प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा सून्य दशमलव चार प्रतिशत कम हो । चीनको राष्ट्रिय तथ्याङ्क ...
०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर कोलम्बो — श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामीहरु फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा पाँच हजार आठ सय २९ जनामा ...
२९ पुष २०८०, आइतबार
गाजा — प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको ...
२९ पुष २०८०, आइतबार
टोकियो — जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७ दशमलव ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ ...
२९ पुष २०८०, आइतबार
वासिङ्टन — बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ ।अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनका अनुसार पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि ...
२९ पुष २०८०, आइतबार
इक्वेडर — इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको हो । प्रशासनले ...