२९ साउन २०८०, सोमबार
पेरिस — फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण पूर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ । पेन्सन सुधारको विरोधमा ...
२९ साउन २०८०, सोमबार
नाइजर — नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई ‘उच्च राजद्रोह’ र राज्यको सुरक्षालाई कमजोर पारेको अभियोगमा मुद्दा चलाउने बताएका छन् । नाइजरको दण्ड संहिताअनुसार बाजुमदोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्छ । प्रवक्ता कर्नेल अमादोउ ...
२९ साउन २०८०, सोमबार
फाइल तस्वीरयाङ्गुन — म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले बताएका छन् । सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै ...
२८ साउन २०८०, आइतबार
प्रतिकात्मक तस्वीरराजस्थान — राजस्थानको बन्थडी गाउँमा गए राती बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट ...
२८ साउन २०८०, आइतबार
फाइल तस्वीरबेइजिङ — चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको हो । गत जुलाई १ मा बेइजिङले आफ्नो ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरम्यानमार — बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन् । डुङ्गामा कम्तीमा ५५ जना सवार ...
२५ साउन २०८०, बिहिबार
इस्लामावाद — पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने अन्य छ जना गम्भीर घाइते बनाएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरबन्दा आचे — इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरइस्लामवाद — पाकिस्तानमा तल्लो सदन राष्ट्रियसभा भङ्ग भएको छ । राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा गएराति संसद्को तल्लो सदन राष्ट्रियसभा भङ्ग गरिएको हो । संसद भङ्ग भएसँगै पाकिस्तान अब आमनिर्वाचन गर्ने बाटो ...
२४ साउन २०८०, बुधबार
फाइल तस्वीरअमेरिका — पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मङ्गलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार र म्यारील्यान्डमा ६४ हजार मानिस बिजुलीविहीन भएका ...