१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय

फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ’पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

पेरिस — फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको “पूर्ण ग्यारेन्टी“ गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई “विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा“ प्रत्याभूति सुनिश्चित गर्न आवश्यक ...

ब्राजिलमा हिंसात्मक घटना नियन्त्रणमा लिन गरिएको आक्रमणमा नौ जनाको मृत्यु

फाइल तस्वीरब्राजिलिया — रियो दि जेनेरियो शहरको आसपास क्षेत्रमा प्रहरीले गरेको आक्रमणमा कम्तिमा नौ व्यक्तिको मृत्यु भएको छ ।भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो । ...

तनाव नबढाउन रुसी राष्ट्रपतिलाई टर्कीका राष्ट्रपतिको आग्रह

फाइल तस्वीरइस्तानबुल — टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ । युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका राष्ट्रपतिले तनाव ...

सूचना प्रविधिको अथाह सम्भावना रहेको भारतमा फक्सकनले थप लगानी गर्ने

फाइल तस्वीरनयाँदिल्ली — विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवनी कम्पनी फक्सकनका प्रमुखले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने अथाह सम्भावना भएको भारतमा कम्पनीले थप लगानी गर्ने बताएका छन् । सूचना प्रविधिको क्षेत्रमा उपकरण ...

एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

फाइल तस्वीरबेइजिङ — चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै मुसलधारे वर्षा भएको छ । मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार बेइजिङमा एक सय ४० वर्षपछि मुसलधारे वर्षा भएको हो । आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ...

अमेरिकी पूर्वराष्ट्रपति माथि पुनः चार अभियोग

फाइल तस्वीरः अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प ।वासिङ्टन — अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि चारवटा अभियोग लागेको छ । पूर्वराष्ट्रपति ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उक्त परिणाम उल्ट्याउन षड्यन्त्र गरेको भन्दै चारवटा अभियोग लगाइएको ...

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

फाइल तस्वीरनियामे — सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनरलले राष्ट्रिय टेलिभिजनबाट ...

सैनिक विद्रोहको एक सातापछि पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

फाइल तस्वीरनाइजर — सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट ...

पाकिस्तानको आत्मघाती आक्रमणमा ५४ जनाको मृत्यु

फाइल तस्वीरखार — इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको ...

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ मजदुरको मृत्यु

फाइल तस्वीरथाने (महाराष्ट्र) — महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । दुर्घटना गएराति साढे एक बजे भएको हो । थाने जिल्लाको शाहपुर नजिक समृद्धि ...