२२ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गर्दा ५ सय ५३ ...
२१ साउन २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोशालामा ४ हजार ७ सय १२ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९१ वटा नमुना परीक्षण गर्दा ९ सय १२ ...
२० साउन २०७९, शुक्रबार
धनगढी – धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बिहीबार अस्पताल ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय २६ जनामा गरिएको परीक्षणमा ७ सय ६० जनामा ...
१९ साउन २०७९, बिहिबार
नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो२४ घण्टामा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार ४ सय १५ वटा नमुना परीक्षण गर्दा ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९ जनामा नमुना परीक्षण गर्दा ८ सय ९५ ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै गएको छ । दिनानुदिन सङ्क्रमितको संख्या बढिरहँदा सरकारले यसअघि कै उपचार केन्द्रलाई पुनः उपचार केन्द्र तोकेको हो । सातै प्रदेशका मुख्य–मुख्य अस्पतालमा उपचार गर्न ...
१६ साउन २०७९, सोमबार
ललितपुर – ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा डेङ्गुका सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले जानकारी दिनुभयो ...