१५ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ८ सय ४६ वटा नमुना परीक्षण गर्दा ६ सय २० ...
१४ साउन २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी कुल ३ हजार ६ सय ९९ जनामा गरिएको पीसीआर ...
१३ साउन २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा दुई हजार ४ सय ७४ जनामा पीसीआर विधिबाट तथा एक हजार ८८ जनामा एन्टिजेन विधिबाट ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार २५ जनामा पीसिआर र एन्टिजेन विधिबाट नमुना ...
११ साउन २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७ सय ७८ जनामा पीसीआर विधिबाट तथा १ ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७ सय १६ जनाको ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६ हजार भन्दा बढी मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेका बताउनुभएको छ ।विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा ३ सय ...
०८ साउन २०७९, आइतबार
फाइल तस्वीर लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती पुगेका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेङ्गु सक्रमण पुष्टि भएको हो । ...