२६ जेठ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार बसेको मन्त्रीस्तरीय निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । सरकारले ...
२० जेठ २०७९, शुक्रबार
साङ्केतिक फाइल तस्वीरकाठमाडौं – सरकारले असार ९ गते बिहीबारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य तथा ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – सरकारले मिर्गौला रोगबाट ग्रसित बिरामीहरूको लागि नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । सरकारले गरिब, विपन्न र निमुखा परिवारका मिर्गौला रोगीहरूलाई ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि देखापर्न सक्ने उच्च जोखिम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि ...
१३ जेठ २०७९, शुक्रबार
काठमाडौं – देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको ...
१२ जेठ २०७९, बिहिबार
काठमाडौं – नेपालमा हराउँदै गएको कोरोना भाइरसको सङ्क्रमण पुनः सक्रिय हुन थालेको हो कि भन्ने सङ्केत देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणबाट २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएएको स्वास्थ्य ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – आज विश्व उच्च रक्तचाप दिवस ,विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । उच्च रक्तचापबारे सचेतना अभिवृद्धि र यसको रोकथाम र नियन्त्रणका लागि जागरुक गर्ने उद्देश्यले हरेक वर्ष मे १७ तारिखमा उच्च रक्तचाप दिवस ...
०१ जेठ २०७९, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार १ सय ८८ जनामा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ...
२५ बैशाख २०७९, आइतबार
काठमाडौं – नेपालमा मुलुकभरी गरी पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार १० जनाको पीसीआर र एन्टिजेन विधिद्वारा कोरोना भाइरसको परीक्षण गर्दा जम्मा १७ जनामा सङ्क्रमण देखिएको ...