०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

स्वास्थ्य

कोरोना अपडेटः दिनानुदिन उकालो लाग्दै कोरोना, मुलुकभर ६२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर दिनानुदिन उकालो लाग्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६ सय ...

देशभर थप ४४ जनामा सङ्क्रमण पुष्टि, हटस्पथ बन्दै उपत्यका

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ जनामा र ...

दुर्गममा उपचार नपाएकाहरुका लागि लक्ष्यित गरेर शिविर सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुन्भएको हो । पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय ...

मस्तिष्कघातः समयमै उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ, के हो त मस्तिष्कघात ?

काठमाडौं – मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा .जनशक्ति तथा ...

देशभर थप २७ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै थपिए १९ सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ सय ३७ जनामा पीसीआर विधिबाट तथा ८ सय ६५ जनामा एन्टिजेन विधिबाट स्वाव ...

उपत्यकाका यी पाँच ठाउँमा हैजा पुष्टि, पानीमा इकोली र कोलिफर्मका जीवाणु

काठमाडौं – काठमाडौं उपत्यकाको पाँच ठाउँमा हैजा देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार काठमाडौंको बागबजार, डिल्लीबजार, कपन, थानकोट र ललितपुरको सानेपामा हैजा देखिएको छ । हैजा पुष्टि भएको ठाउँमा पानी ...

थाइल्याण्डले हटायो माक्स लगाउने नियम

साङ्केतिक तस्वीरथाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि ...

देशभर थप १२ जना कोरोना पुष्टि, १६ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ७३ जनामा पीसीआर तथा ८ सय ६८ जनामा एन्टिजेन विधिबाट ...

कोरोना अपडेट : देशभर थप १७ जनामा सङ्क्रमण पुष्टि, ११ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन ...

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो गतिमा, एकैदिन थपिए २२ जना

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ...