२९ भदौ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ९ सय ५५ जनामा पीसीआर विधिबाट तथा २ हजार ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज मङ्गलबार पछिल्लो २४ घण्टामा २ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य प्रयोगशालाहरुमा कुल पाँच हजार ५९ जनाको पीसीआर विधि र ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरु कुल चार हजार नौं सय ५९ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर कञ्चनपुर – सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं । नेपालमा डेंगु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परीक्षणका क्रममा १ ...
२४ भदौ २०७९, शुक्रबार
धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० ...
२४ भदौ २०७९, शुक्रबार
लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय ...
२३ भदौ २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारकै क्रममा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ...