०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

स्वास्थ्य

स्वाथ्य क्षेत्रमा राजनीतीकरण नगर्नका लागी प्रदेश प्रमुख शेरचनको आग्रह

फाइल तस्वीरलुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न ...

देशभर थप १ सय ९४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

फाइल तस्वीर काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ६ सय ३८ जनामा पीसीआर विधिबाट र ...

आफ्नो मृत्युपछि पनि अरूलाइ अगं दिएर बचाउन सकिन्छ

फाइल तस्वीर धर्मभक्त राष्ट्रिय प्रत्योपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ मृत्यु भइसकेपछि खरानी बन्ने अनि माटोमा गल्ने अंगले जीवन र मरणको दोसाँधमा रहेका धेरै मानिसलाई नयाँ जीवन दिएर पुण्य कमाउन ...

नेपालमा थप ६८ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९ सय २९ जनामा नमुना परीक्षण गर्दा ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको ...

राप्रपाका नेता गणेश शेरचनको निधन

फाइल तस्वीरराप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका ...

देशभर थप ९१ जनामा कोरोना सङ्क्रमण, ३ सय ६२ जना सङ्क्रमण मुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६२ जनामा पीसीआर विधिबाट र २ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण ...

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण सफल

काठमाडौं – नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखी गरिएको उपचार सफल भएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीय वृद्ध महिलाको मुटुमा कृत्रिम भल्व राखी गरेको उपचार सफल भएको हो ...

ललितपुरको पाटन, जावलाखेल, पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना

फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...

देशभर एक सय पाँच जना सङ्क्रमित, तीन सय बीस सङ्क्रमण मुक्त, तीनको मृत्यु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४८ पीसीआर विधिबाट र २ हजार ...

देशभर थप १ सय २७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ७२ जनामा पीसीआर विधिबाट र २ हजार २ ...