०४ असार २०७९, शनिबार
साङ्केतिक तस्वीरथाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि ...
३१ जेठ २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ७३ जनामा पीसीआर तथा ८ सय ६८ जनामा एन्टिजेन विधिबाट ...
२८ जेठ २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ...
२६ जेठ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार बसेको मन्त्रीस्तरीय निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । सरकारले ...
२० जेठ २०७९, शुक्रबार
साङ्केतिक फाइल तस्वीरकाठमाडौं – सरकारले असार ९ गते बिहीबारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य तथा ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – सरकारले मिर्गौला रोगबाट ग्रसित बिरामीहरूको लागि नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । सरकारले गरिब, विपन्न र निमुखा परिवारका मिर्गौला रोगीहरूलाई ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि देखापर्न सक्ने उच्च जोखिम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि ...
१३ जेठ २०७९, शुक्रबार
काठमाडौं – देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको ...