१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मनोरञ्जन

सुटिङको क्रममा निधन भएका कलाकार केसीको अन्त्येष्टि

काठमाडौं – आइतबार सुटिङको क्रममा निधन भएका कलाकार रमेशको केसी ‘मट्टारे’को अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो । श्रद्धाञ्जली दिन चलचित्र विकास ...

दीपिका र रणवीरले खरिद गरे २२ करोडमा नयाँ भवन

एजेन्सी – दीपिका पादुकोण र रणवीर सिंह बलिउडका चर्चित जोडी हुन् । फ्यानहरूले उनीहरूको जोडीलाई निकै मन पराएका छन् । पछिल्लो खबर अनुसार दीपिका र रणवीरले अलीबागमा नयाँ घर खरिद गरेका छन् । उनीहरूले खरिद ...

नयाँ फिल्ममा ‘सीता’ को भूमिका निभाउन १२ करोड पारिश्रमिक मागेँ : करीना कपूर

काठमाडौं – अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् । उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् ...

फिल्म निर्देशक थापा र सुप्रियाबीच लगनगाँठो कसिंदै

काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापाले मोडल तथा एपीवान टेलिभिजनकी समाचार वाचिका सुप्रिया कटुवालसँग इङ्गेजमेन्ट गरेका छन् । आज सोमबार आफ्नो जन्मदिनको अवसर पारेर ¥याडिसन होटलमा निर्देशक थापाले एपीवान टेलिभिजनकी समाचार वाचिका सुप्रियासँग इङ्गेजमेन्ट गरेका ...

रात्रिकालीन व्यवसायीहरूलाई पनि समय सीमा तोकेर व्यवसाय सञ्चालन गर्न निर्देशन

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिल्म हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गर्न निर्देशन दिएको छ । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिनुभएको हो । प्रजिअ ...

अमिताभको बडीगार्ड शिन्देको सरुवा

एजेन्सी – अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि ...

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण दुई साताअघिदेखि पाटन अस्पतालमा उपचाररत वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । आज शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उहाँको निधन भएको पारिवारिक ...

नेपाल आइडलको जजमा शम्भुजित, सुगम र सुवानी

काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानको पक्का हुनुभएको छ । आज निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो । यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र ...

पवनदीप राजन बने इन्डियन आइडल सिजन १२ को विजेता

इन्डियन आइडल सिजन १२ को उपाधि पवनदीप राजनले जितेका छन् । गए राति इन्डियन आइडल–१२ को ’ग्रान्ड फिनाले’ भएको थियो । त्यसैक्रममा पवनदीपले अन्य पाँच प्रतिष्पर्धीलाई पाराजित गर्दै उपाधि जितेका हुन् । फाइनलमा ६ प्रतिष्पर्धी ...

गायिका रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला मनोरञ्जनकर्ता

काठमाडौं – पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हाल उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । ...