१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

शिक्षा

त्रिविद्वारा सम्बन्धन प्राप्त विश्वविद्यालयहरुको संख्या घट्दै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक ...

वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने आयोगको तयारी, १२ हजार भन्दाबढी दरबन्दी रिक्त

काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने तयारी गरेको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा परीक्षार्थीका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध ...

लोकसेवा आयोगबाट सञ्चालन गरिने कुनै पनि परीक्षामा रोक लगाउन नहुने न्यायाधीशहरूको तर्क

काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले ...

हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा : कोमल वली

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ ...

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने निर्णय

काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय ...

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड, महत्वपूर्ण कागजात समेत नोक्सान

लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् । नेपाल ...

एसईई दिएका विद्यार्थी आफैंले आफ्नो नतिजा हेर्न पाएनन्

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...

कक्षा १२ को परीक्षा हुँने /नहुँनेमा अन्योलता बढेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको ...

अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको मूल्याङ्कन प्रगतिबारे हिजो राष्ट्रिय परीक्षा बोर्डमा छलफल हुँदा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला ...