१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

शिक्षा

तयार भयो होम स्कूलिङ्को अवधारणा अनुरुप सहजीकरण सामग्री २०७८

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह विद्यालय (होम स्कूलिङ) को अवधारणा कार्यन्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री २०७८ तयार गरेको छ । विषम परिस्थिति तथा प्रत्यक्ष रुपमा विद्यालयमा उपस्थित भई शिक्षण ...

काठमाडौंका विद्यालय खुलाउने कि नखुलाउने विषयमा महानगरपालिकामा छलफलमा हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको जानकारी दिएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भएता पनि औपचारिक निर्णय ...

त्रिविद्वारा थेसिसमा हुने चोरी पत्ता लगाउने सफ्टवेयर सञ्चालनमा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पिएचडी तहमा थेसिस चोरी गर्ने प्रचलन दिनानुदिन बढ्दै गएको छ । यसलाई रोक्न त्रिविले विभिन्न प्रयास गरेपनि रोक्न सकिरहेको थिएन । तर, अब भने त्रिविले थेसिसमा हुने चोरी ...

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै ...

आजदेखि प्रदेशका सबै प्राथमिक विद्यालयहरू खुलाउने निर्णय

भारतको उत्तर प्रदेश सरकारले आज बुधबारदेखि प्रदेशका सबै प्राथमिक विद्यालयहरू खुलाउने निर्णय गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उत्तर प्रदेश सरकारले आजदेखि कोरोना सङ्क्रमणको जोखिमबाट बच्न आवश्यक उपायहरू अपनाउँदै कक्षा १ देखि ५ सम्मका ...

देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्छ : बिजुक्छे

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजो मङ्गलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठी समारोहमा बोल्दै उहाँले ...

अनुमति पाएलगत्तै कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार :राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै बीचमा विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भएता ...

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

सुर्खेत – अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई ...

कृषि तथा वन क्षेत्रको विकासमा विश्वविद्यालयको महत्वपूर्ण भूमिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विश्वविद्यालयले कृषि र वन क्षेत्रका लागि आवश्यक योग्य र दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पु–याउने बताउनुभएको छ । हिजो शुक्रबार विश्वविद्यालयको नवौँ वार्षिक साधारण सभालाई ...

लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनको तयारीमा

राजविराज – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो ...