२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

शिक्षक, कर्मचारी र प्राध्यापक दलको महाधिवेशन प्रतिनिधि भएकोप्रति आयोगद्वारा आपत्ति

काठमाडौं – निर्वाचन आयोगले शिक्षक, कर्मचारी र प्राध्यापकजस्ता विभिन्न पेशमा आवद्ध व्यक्तिहरु दलको महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै विज्ञप्तीमार्फत् आपत्ति प्रकट गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) ...

वर्षौदेखि गाँजिएर रहेका शिक्षा क्षेत्रको समस्या एकपछि अर्को गर्दै हल गरिन्छ : शिक्षामन्त्री पौडेल

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको ...

तेत्तिस विद्यालय अनिश्चितकालका लागि बन्द

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत ...

शिक्षामन्त्री र स्वीट्जरल्याण्डका राजदूतबीच क्यापेलरबीच शिष्टचार भेटवार्ता

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । आज बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ...

विश्वविद्यालयको पाठ्यक्रममा ‘जबज’ समावेश गरिंदै

काठमाडौं – दिवंगत नेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श गरिएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुधबार भएको कार्यक्रममा ...

सार्वजनिक शिक्षा सुधार गर्नु पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । ...

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै, पदपूर्तिमा देखिएका बाधा हट्ने

काठमाडौं – सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली ...

शिक्षामन्त्री पौडेल र युुनेस्कोका नेपाल प्रमुखबीच भेटवार्ता

काठमाडौं – युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताउनुभएको छ । आज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग मन्त्रालयमा भएको भेटमा उहाँले उक्त कुरा ...

शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न आयोगका पदाधिकारीलाई निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन) २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्च अधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको ...

प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ –गाउँमा लैजानुपर्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताउनुभएको छ । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई ...