२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

एसईई प्रश्नपत्र छपाइबारे अन्योलता

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीबारे अझै कुनै अत्तोपत्तो छैन । विगतका वर्षहरुमा कात्तिक लाग्दादेखि नै प्रश्नपत्र तयारी सम्बन्धी काम थालिन्थ्यो । विश्वव्यापी महामारीका रुपमा फैलिंदै आएको कोभिड–१९ का कारण २०७७ सालको एसईई परीक्षा समेत ...

शिक्षक सेवा आयोग नियमावलीको ११औं संशोधन स्वीकृत

काठमाडौं – सरकारले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको संशोधन प्रस्ताव आजको क्याबिनेट बैठकले स्वीकृत गरेको हो । मन्त्री ...

केयूको २७ औँ दीक्षान्त समारोह : एक हजार चार सय ४९ विद्यार्थी दीक्षित

बनेपा – काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाउनुभएको थियो । कार्यक्रममा भारतीय ...

मा.वि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आगामी पुस १ गते अर्थात् भोलिदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन ...

शिक्षामन्त्री पौडेलद्वारा अघि सारियो उच्च शिक्षा सुधारका पाँच योजना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारका लागि पाँच योजना अघि सार्नुभएको छ । उहाँले हिजो मङ्गलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना ...

शिक्षक पदपूर्तिको आवेदन भोलि खुल्दै

काठमाडौं – लामो समयसम्म रोकिएको शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले चरणवद्ध रुपमा छिट्टै विभिन्न तहको विज्ञापन गर्ने गृहकार्य सुरु गरेको छ । आयोगको कार्यतालिका अनुसार भोलि माध्यमिक तहको विज्ञापन प्रकाशित गर्ने र त्यसपछि चरणबद्घ ...

परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जनालाई संक्षिप्त सूचीमा समावेश

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिसमा परेकाहरुको संक्षिप्त सूचीसहित अन्तर्वार्ताको मिति तय भएको छ । अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । ...

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौंः शिक्षामन्त्री पौडेल

नवलपरासी – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई ...

स्थापनाको एक दशकपछि एमबीबीएस कक्षा सुरु, दुर्गम क्षेत्रको विकासले कोल्टे फेर्दै

काठमाडौं – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र ...

बालबालिकाहरुलाई लक्षित गरी विद्यालयबाटै खोप दिने तयारीमा सरकार

काठमाडौं – सरकारले बालबालिकाहरुलाई लक्षित गरी विद्यालयीय स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको हो । आज बसेको ...