२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

विद्यार्थी सङ्गठन र करार शिक्षक आन्दोलनको चङ्गुलमा जकडिएको त्रिभुवन विश्वविद्यालय

फाइल तस्वीर काठमाडौं – मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चङ्गुलमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने ...

त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा खुला प्रतिस्पर्धाबाट प्राध्यापकहरू नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार त्रिविलाई यस्तो आदेश दिएको हो । गत मङ्सिर १४ गते त्रिवि सभाले ...

आयोगले खुलायो १३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो । आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा ...

ओमिक्रोन भेरियन्टका सङ्क्रमित बढ्न थालेपछि थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने

काठमाडौं – कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी दिनुभएको छ । योसँगै दिल्लीमा ‘यलो ...

प्राथमिक तहको तृतीय श्रेणीका १३ हजार शिक्षकका लागि विज्ञापन खुल्दै

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन भोलिको गोरखापत्र र ...

महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैन : शिक्षामन्त्री हक्कानी

अफगानिस्तान – अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यता विपरीत भएको बताएका छन् । आफूहरू महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको बताएका छन् । ...

सहज वातावरण भए एसईई परीक्षा भौतिक रुपमै गर्ने बोर्डको तयारी

लक्ष्मी बास्कोटा सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रुपमा लिने तयारी गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा परीक्षा हलमा उपस्थित हुनेगरी आगामी चैन या बैशाख महिनामा एसईई लिने तयारी गर्न लागिएको हो । ...

आयोगद्वारा शिक्षकको पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशित

काठमाडौं – अघिल्लो हप्ता माध्यमिक विद्यालय शिक्षकको विज्ञापन माग गरेको शिक्षक सेवा आयोगले आज बुधबार निम्न माध्यमिक शिक्षकको लागि विज्ञापन प्रकाशित गरेको छ । प्रादेशिक रुपमा देशभरीका लागि करिब २६ सय शिक्षक माग गरेको छ ...

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

काठमाडौं – काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटपिट गरेका छन् । विद्यार्थीहरुले ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । स्नातक तहको आन्तरिक ...

विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई समाज रुपान्तरणमा सहयोगी हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाजको विकास र रुपान्तरणमा समेत सहयोगी हुनुपर्ने बताउनुभएको छ । आज त्रिविको ४७ औँ दीक्षान्त समारोहमा ...