२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

निर्मल माध्यमिक विद्यालयले पायो अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

दमौली – तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल ...

माध्यामिक शिक्षा परीक्षा (एसईई) भौतिक उपस्थितिमा हुने बोर्डको निर्णय

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यामिक शिक्षा परीक्षा (एसईई) बैशाख र कक्षा १२ को परीक्षा जेठमा गर्ने भएको हो ...

कोरोना सङ्क्रमण फैलिएसँगै रोकियो त्रिभुवन विश्वविद्यालयका परीक्षा

काममाडौं – कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै गएको कारण त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । त्रिभूवन विश्वविद्यालय, केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ ९ गते आइतबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित ...

सङ्क्रमित परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गर्दै पनिका

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले ...

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भोलिदेखि विद्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि ...

माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार आज सोमबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय ...

शिक्षा मन्त्रालयद्वारा विद्यालय बन्द गर्नेबारे आज टुङ्गो लगाउँदै

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा गर्ने सम्बन्धमा आज सोमबार निर्णय गर्ने जनाएको छ । आज दिउँसो मन्त्रालयमा बैठक बसेर यसबारे टुङ्गो लगाइने बताइएको छ । आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन ...

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । ...

तोकिएकोभन्दा बढी शुल्क लिनेलाई कारवाही गरिन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी ...

सरकारद्वारा तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं – सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलले पटक–पटकको निर्देशन अवज्ञा ...