१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे आठ लाखको क्षति ★   पूर्वराजाले अस्तिरता मच्चाएः महासचिव पोखरेल ★   सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको छः उपप्रधानमन्त्री सिंह ★   हिउँदे अधिवेशन समीक्षाः कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर ★   तीनकुने घटनामा ज्यान गुमाएका सुरेश र सविनका परिवारलाई जनही १० लाख दिने ★   प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट ★   सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारवाही हुन्छः गृहमन्त्री लेखक ★   बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा ★   ‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित ★   महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पाँच अर्ब ४४ करोड ★   बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य ★   निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु ★   स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली ★   नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी ★   अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी ★   विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न ★   ‘रेडियो नेपाल देश र जनताको हो’: सञ्चारमन्त्री गुरुङ ★   संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्णः प्रमुख सचेतक ★   स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

शिक्षा

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी

काठमाडौं — खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् । घरबाट नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको ...

पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले

काठमाडौं — कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा ...

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण: डा शर्मा

काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा. सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा ...

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । ...

सयौँ विद्यार्थी बिरामीः ३ दिनका लागि विद्यालय बन्द

काठमाडौं – नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि ३ दिनको लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र ...

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेबाट सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी ...

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

कर्णाली – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७ देखि १९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को ...

छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै

काठमाडौं – तनहुँको व्यास नगरपालिका –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै छन् । क्याम्पसले यसवर्ष २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैछ । –रासस ...

एसईई जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको छ । जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु ...