१० साउन २०८३, आइतबार
भर्खरै
★   आजको मौसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह ★   दुई ठूला कम्युनिस्ट घटकबीचको गठबन्धनले प्रदेश सरकार परिर्वतन हुँदै ★   ‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई ★   आज विदेशी मुद्राको विनिमयदर कति तोकिएको छ त ! ★   राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा ★   काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो ★   चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला ★   तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक ★   माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी ★   वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

शिक्षा

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा

हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...

काठमाडौंका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन हुँदै

काठमाडौं – काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । विगत लामो समयदेखि कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन । काठमाडौंका प्रमुख ...

मुलुककै जेठो कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा, संरक्षणको मागसहित कलेज परिसरमा प्रदर्शन

काठमाडौं – मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ...

त्रिविको दीक्षान्त समारोहका लागि भोलिदेखि अनलाइन आवेदन सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम सङ्कलन सुरु गर्ने भएको छ । त्रिविका दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले भोलि सोमबारदेखि अनलाइन आवेदन भर्न सक्ने भएका छन् । २०७७ असार १ ...

स्वास्थ्य मापदण्ड पालन गरी आजदेखि विद्यालय खोल्ने निर्णय

डोटी – कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आजदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने ...

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित

काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ । दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको अन्तिम नतिजा आज प्रकाशित गरिएको हो ...

तयार भयो होम स्कूलिङ्को अवधारणा अनुरुप सहजीकरण सामग्री २०७८

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह विद्यालय (होम स्कूलिङ) को अवधारणा कार्यन्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री २०७८ तयार गरेको छ । विषम परिस्थिति तथा प्रत्यक्ष रुपमा विद्यालयमा उपस्थित भई शिक्षण ...

काठमाडौंका विद्यालय खुलाउने कि नखुलाउने विषयमा महानगरपालिकामा छलफलमा हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको जानकारी दिएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भएता पनि औपचारिक निर्णय ...

त्रिविद्वारा थेसिसमा हुने चोरी पत्ता लगाउने सफ्टवेयर सञ्चालनमा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पिएचडी तहमा थेसिस चोरी गर्ने प्रचलन दिनानुदिन बढ्दै गएको छ । यसलाई रोक्न त्रिविले विभिन्न प्रयास गरेपनि रोक्न सकिरहेको थिएन । तर, अब भने त्रिविले थेसिसमा हुने चोरी ...

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै ...