२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आजबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास ...

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । गत साउन ...

तालिवान सरकारद्वारा नयाँ शिक्षा नीति सार्वजनिक, पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने

बीबीसी – अफगानिस्तानको तालिवान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिवानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध ...

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी असोज ...

शिक्षक महासङ्घद्वारा तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने माग

काठमाडौं – नेपाल शिक्षक महासङ्घले सरकारसँग तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेको छ । महासङ्घले आज आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा सङ्घीय ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको हो । अन्तरक्रियामा महासङ्घले ...

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा

हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...

काठमाडौंका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन हुँदै

काठमाडौं – काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । विगत लामो समयदेखि कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन । काठमाडौंका प्रमुख ...

मुलुककै जेठो कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा, संरक्षणको मागसहित कलेज परिसरमा प्रदर्शन

काठमाडौं – मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ...

त्रिविको दीक्षान्त समारोहका लागि भोलिदेखि अनलाइन आवेदन सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम सङ्कलन सुरु गर्ने भएको छ । त्रिविका दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले भोलि सोमबारदेखि अनलाइन आवेदन भर्न सक्ने भएका छन् । २०७७ असार १ ...

स्वास्थ्य मापदण्ड पालन गरी आजदेखि विद्यालय खोल्ने निर्णय

डोटी – कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आजदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने ...