०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

शिक्षा

नेविसङ्घले बुझायो सातबुँदे माग राख्दै परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र

काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही ...

शैक्षिक अध्ययनका लागि बाहिर जानबाट रोकिएका विद्यार्थीले शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारी र ...

शिक्षक सेवा आयोगको परीक्षा सुरु, ३५ हजारले आज मावि तहको परीक्षा दिंदै

फाइल तस्वीरकाठमाडौं – शिक्षक सेवा आयोगले आजदेखि स्थायी शिक्षक भर्नाका परीक्षा सञ्चालन गरेको छ । १७ हजार २ सयभन्दा बढी दरवन्दी पदपूर्तिका लागि आजदेखि परीक्षा सञ्चालन गरिएको हो । आजदेखि लिइएको परीक्षाको नतिजा प्रकाशनदेखि नियुक्ति ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति गठन

काठमाडौं – शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत ...

सर्वोच्च अदालतको आदेशले त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरेको हो । सूचनामा भनिएको छ– “सर्वोच्च अदालतबाट विज्ञापन नं. ...

कागज र मसीका लागि रकमको व्यवस्था गर्न नसक्दा दुईतिहाइ विद्यार्थी प्रभावित

फाइल तस्वीर कोलम्बो – सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउन बजेट दिन नसकेपछि श्रीलङ्काका विद्यालय तहको परीक्षा स्थगित भएको छ । आर्थिक सङ्कट समाधानको विकल्पको माग गर्दै श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शन भएको हो । गम्भीर ...

विद्यालयमा अध्यापन अनुमति पत्रको परीक्षा परिमार्जन

काठमाडौं — शिक्षकहरुले अध्यायन अनुमति पत्र लिनका लागि अब वस्तुगत उत्तर दिने पुग्ने भएको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्रको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेपछि वस्तुगत उत्तर दिने व्यवस्था ...

शिक्षा तथा मानवस्रोत विकास केन्द्रद्वारा विद्यालयले लिने सबै परीक्षा वैशाखमा गर्न निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सम्पूर्ण परीक्षाहरु २०७९ वैशाख महिनामा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ...

विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन : उपकुलपति बाँस्कोटा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताउनुभएको छ । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आज आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका हस्तक्षेपका कारण ...

नयाँ शैक्षिकसत्र बैशाखमै सुरु भएता पनि पठनपाठन भने जेठ १ गतेदेखि मात्रै गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नयाँ शैक्षिकसत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि मात्रै सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । शिक्षा ...