२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारी र ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – शिक्षक सेवा आयोगले आजदेखि स्थायी शिक्षक भर्नाका परीक्षा सञ्चालन गरेको छ । १७ हजार २ सयभन्दा बढी दरवन्दी पदपूर्तिका लागि आजदेखि परीक्षा सञ्चालन गरिएको हो । आजदेखि लिइएको परीक्षाको नतिजा प्रकाशनदेखि नियुक्ति ...
०७ चैत २०७८, सोमबार
काठमाडौं – शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत ...
०६ चैत २०७८, आइतबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरेको हो । सूचनामा भनिएको छ– “सर्वोच्च अदालतबाट विज्ञापन नं. ...
०६ चैत २०७८, आइतबार
फाइल तस्वीर कोलम्बो – सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउन बजेट दिन नसकेपछि श्रीलङ्काका विद्यालय तहको परीक्षा स्थगित भएको छ । आर्थिक सङ्कट समाधानको विकल्पको माग गर्दै श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शन भएको हो । गम्भीर ...
०४ चैत २०७८, शुक्रबार
काठमाडौं — शिक्षकहरुले अध्यायन अनुमति पत्र लिनका लागि अब वस्तुगत उत्तर दिने पुग्ने भएको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्रको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेपछि वस्तुगत उत्तर दिने व्यवस्था ...
०१ चैत २०७८, मङ्गलबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सम्पूर्ण परीक्षाहरु २०७९ वैशाख महिनामा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ...
०९ फागुन २०७८, सोमबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताउनुभएको छ । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आज आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका हस्तक्षेपका कारण ...
०५ फागुन २०७८, बिहिबार
काठमाडौं – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नयाँ शैक्षिकसत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि मात्रै सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । शिक्षा ...