३० जेठ २०७९, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको सेवासुविधा बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो आइतबार एकीकृत अखिल ...
२९ जेठ २०७९, आइतबार
काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८ चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको जेठ २७ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरेको ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार ...
२६ जेठ २०७९, बिहिबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक (विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम समेत) को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परिषद्ले ...
२६ जेठ २०७९, बिहिबार
काठमाडौं – चिकित्सा शिक्षा आयोगले नर्सिङ, एमबीबीएसदेखि डिएम–एमसीएचसम्मको चिकित्सा शिक्षा कार्यक्रमको शुल्क निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको नवौं बैठकले आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो । प्रधानमन्त्री शेरबहादुर ...
२५ जेठ २०७९, बुधबार
काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (विषयगत) को लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले असार ९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने उक्त परीक्षाको ...
२४ जेठ २०७९, मङ्गलबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रूपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीर भक्तपुर– आज सोमबारदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु भएको छ । देशका सबै ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा बिहान ८ बजेदेखि सञ्चालन गरिएको हो ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । भोलि सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डले जनाएको छ । सोमबार बिहान ८ ...
०९ जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – सरकारले आउँदो शैक्षिक सत्रदेखि आठ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने प्रस्ताव अगाडि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आठ कक्षासम्मका विद्याथीहरुलाई दिवा खाजा दिने प्रस्ताव अघि सारेको हो । शिक्षा, ...