२६ बैशाख २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्न लागेको १२ कक्षाको परीक्षा केन्द्र तोकेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जेठ १६ गतेदेखि २५ गतेसम्म १२ कक्षाको वार्षिक परीक्षा सञ्चालनको लागि परीक्षा ...
२२ बैशाख २०७९, बिहिबार
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन दिएको छ । मन्त्रालयले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते ...
१६ बैशाख २०७९, शुक्रबार
काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको मूल्याङ्कन फाराम सात दिनभित्र पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । केही समन्वय इकाइहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको भन्दै ...
१५ बैशाख २०७९, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी ...
१५ बैशाख २०७९, बिहिबार
काठमाडौं – झण्डै एक दशकभन्दा बढी समयदेखि लोकप्रिय ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन गर्दै आएको सेन्ट जेभियर्स कलेज काठमाडौं विश्वविद्यालयको सम्बद्धताबाट बाहिरिने भएको छ । विश्वविद्यालयले एकपक्षीय रूपमा सम्बद्धतासम्बन्धी नियम परिवर्तन गरेपछि सेन्ट जेभियर्स कलेजले त्यसलाई ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – शिक्षक सेवा आयोगले आगामी जेठ ३० गतेसम्म शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र शिक्षकहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता ...
०९ बैशाख २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सञ्चालन हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, ...
२९ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । वि.सं २०७९ जेठ १२ गतेदेखि १४ गतेसम्म हुने परीक्षाका लागि आजदेखि अनलाइन फाराम खोलिएको हो । ...
२३ चैत २०७८, बुधबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो । प्रकाशित सूचना ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा प्रश्नपत्र अनलाइनबाट पठाउने भएको छ । गतवर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा सहज भएकाले यो वर्ष पनि अनलाइनबाट नै पठाउने निर्णय भएको र ‘प्रविधिको प्रयोग गर्न खोजिएको बोर्डले ...