१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज शुक्रबार प्रकाशित गरेको हो । ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको छ । प्रधानमन्त्री देउवाले आज शुक्रबार ६९ औं वाणिज्य दिवस र नवनिर्मित ...
१४ भदौ २०७९, मङ्गलबार
काठमाडौं – जेठमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भए अनुसार भोलिसम्ममा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डका अध्यक्ष ...
१४ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत परिषद्ले विद्यालय बन्दको कार्ययक्र स्थगित गरेको हो । मन्त्रालयले यही भदौ १२ ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २० औँ सत्याग्रह २ साता पछि सारेका छन् । डा. केसीले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाएको भन्दै भदौ २७ गतेदेखि ...
१२ भदौ २०७९, आइतबार
मकवानपुर – आफूहरूको आन्दोलमा समर्थन गर्न विद्यालयमा कार्यरत कर्मचारीले माग गरेका छन् । पेशागत हितका लागि भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरूले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् । उनीहरूले मकवानपुर जिल्लाका विद्यालय शिक्षक, प्रधानाध्यापक ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्ना महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौँ भन्दै जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी तथा कर्मचारीहरूलाई ...
०६ भदौ २०७९, सोमबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यहि भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीका अनुसार नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै ...
३१ साउन २०७९, मङ्गलबार
पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार ...
३१ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ । सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो । सिटिइभिटीले ...