०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा

शिक्षा

शिक्षा मन्त्रालयलाई सांसद पन्थको प्रश्नः विद्यालयको मूल्याङ्कन ठीक कि बोर्डको नतिजा ?

काठमाडौं – राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रकाश पन्थले माध्यामिक शिक्षा परीक्षा(एसईई) को नतिजाको सन्दर्भमा विद्यालयको मूल्याङ्कन ठीक कि बोर्डको नतिजा ठीक भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बिहीवारको बैठकमा उहाँले विद्यालयले मूल्याङ्कन गर्दा ...

एसईई नतिजा सार्वजनिक,यसरी थाहा पाउनुस् नतिजा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले भर्खरै मात्र बैठक सकेर एसईई नतिजा सार्वजनिक गरेको हो । यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा साढे नौ हजारले ल्याए ए प्लस

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझसम्मा सार्वजनिक गर्दैछ । परीक्षा बोर्डको बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक हुने बताइएको छ । यसपटकको एसईई ...

एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने बोर्डको निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था देखिएपछि लेटर ग्रेडिङ ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको बताएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी रहेको छ ...

माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक, २३ हजार उत्तीर्ण (हेरौं कहाँबाट कति)

काठमाडौं – शिक्षक सेवा आयोगको माध्यमिक तह, अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ । आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गर्दै देशभरबाट २३ हजार ७२ जना पास भएको जनाएको छ । कुन प्रदेशबाट कति जना पास ...

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

रामपुर – अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित ...

त्रिविद्वारा हुबहु प्रश्न बनाउने प्राध्यापकलाई कारबाही, तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन समेत प्रतिबन्ध

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने प्राध्यापकलाई कारबाही गर्ने भएको छ । रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति निकाल्दै कारबाही गरिने जनाएको हो । त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार ...

एसइईको नतिजा साउन पहिलो साता मात्रै प्रकाशित गरिने, यस्तो छ बोर्डको तयारी

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ । बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने गरी तयारी गरेको जानकारी दिएको हो । बोर्डले यसअघि ...

आयोगद्वारा निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं – शिक्षक सेवा आयोगले निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले मधेश र सुदूरपिश्चम प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय ...