०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

शिक्षा

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

वालिङ – (रासस) स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ । तीन कक्षासम्म मात्र पढाइ ...

विश्वविद्यालयीय शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्छ :मन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम ...

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

काभ्रे – काठमाडौं विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा उहाँले काठमाडौं विश्वविद्यालयले ...

कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुला (सूचना सहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका विद्यार्थीहरुका लागि पुस १५ गते भित्र बिलम्ब शुल्क रहित र ...

विद्यालय शिक्षाका लागि ५ अर्ब ११ करोड अनुदान स्वीकार

फाइल तस्वीरकाठमाडौं – सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र ...

विद्यालयमा एक्ला विद्यार्थी, एक्ली शिक्षिका

फाइल तस्वीर ।कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ ...

अनुमति नै नलिई विद्यार्थी भर्ना गर्दै शिक्षण संस्था, सम्बन्धित निकायबाट कारवाही गर्ने चेतावनी

काठमाडौं – चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको ...

महिनौंदेखि नेतृत्वविहीन भएका यी निकायमा सम्बन्धित निकायले कहिले चासो दिने ?

काठमाडौं – उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय नै पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन् । लामो समयदेखि नेतृत्वविहीन भएका ...

गुन्द्री बुन्नेदेखि दुना–टपरी बनाउनेसम्मको सीप सिकाउँदै विद्यालय

पाल्पा – आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई ...

शिक्षक सरुवासम्बन्धी सूचना सार्वजनिक (सूचनासहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै शिक्षक सरुवासम्बन्धी जानकारी गराएको छ । ...