०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

शिक्षा

विद्यार्थी भिसामा अष्ट्रेलिया जानेले ४० घण्टा मात्र काम गर्न पाउने

एजेन्सी – अष्ट्रेलियाले अध्ययन भिसामा आउने मानिसमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ । यससँगै आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न नपाउने भएका ...

निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको शिक्षामन्त्री पौडेलको आशय

फाइल तस्वीर काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाग्लुङ–२ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि ...

कक्षा ११/१२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११/१२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७९/०८० को लागि परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० ...

शिक्षा मन्त्रालयद्वारा आगामी योजना र कार्यहरूको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले गरेका कार्यहरूको सूची र आगामी योजना सार्वजनिक गरेको छ । केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले कार्य तथा योजना सार्वजनिक गर्नुभएको हो । नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ...

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ३२ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं – राष्ट्रिय चिकित्सा आयोगको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १ सय ७६ जना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको ...

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि

फाइल तस्वीर चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा ...

प्रधानाध्यापकसहित ३३ जना शिक्षकको सरुवा, विद्यार्थी आन्दोलित, नगर क्षेत्रको शैक्षिक क्षेत्र नै हलचल

नवलपरासी – शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले आज बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा प्रधानाध्यापकसहित एकैपटक ३३ जना शिक्षकको सरुवा गरेपछि नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हो । ...

उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...

हिस्टुनद्वारा कक्षा ११ र १२ मा पढाउने १४ हजार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग

काठमाडौं – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ । सरकारले सङ्घीय शिक्षा ऐन ...

प्रि–डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिको नतिजा प्रकाशन (नामावलीसहित)

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको निःशुल्क वर्गिकृत छात्रवृत्तिमा भर्नाका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि ...